Literature

बच्चा हुर्काउँदै हुनुहुन्छ,
परजीवी हैन।

एउटा परेवाले आफ्नो बच्चालाई उचाईबाट धकेल्छ। के त्यसको मतलब उसले आफ्नो बच्चा मार्न खोजेको हो? होइन, कदापी होइन! उसले आफ्नो बच्चालाई उड्न सिकाँउदै छ!

What if Siddhartha Gautam was Raised a Poor? (सिद्धार्थ गौतम गरीब परीवारमा जन्मिएका भए?)

वनवास गएका राम पनि एक युवराज थिए, कारागारमा जन्मेर जन्म अघिनै आफ्नै मामाले मृत्युको ताण्डव देखाउने कृष्ण पनि एक राजा कै पुत्र थिए, अनि बुद्ध पनि।

The NRS. 200 Salute

‘My daughter,’ he continued ‘ me, and my wife were having lunch at our room when it all began to shake- the utensils began to fall, the television collapsed to the ground and my wedding picture that hung on the wall shattered to the floor.

Scroll to top
Close Bitnami banner
Bitnami