Author: Nipun Shakya
-
तिमी सिस्टम सिस्टम भन, यहाँ त मनिष नै दोषी देख्छु।
सतीले सरापेको देश भन्न बन्द गर, आफ्नो कर्मले बिगारेको देश भन्न सुरु गर… नेपालमा सुगौली सन्धी (सन् १८१४), मुख्तियार भीमसेन थापाको आत्महत्या (सन् १८३७) र त्यस पश्चात मौलाएको अस्थीर राजनीतिले जन्माएको राणा शाशन (सन् १८४६) बाट सुरु गरौँ। सन् १८४६ देखि सन् २००८ सम्म अलिकति भिन्दै देखि बिल्कुलै भिन्दाभिन्दै गरी मात्र १६२ वर्ष भित्र…