सतीले सरापेको देश भन्न बन्द गर, आफ्नो कर्मले बिगारेको देश भन्न सुरु गर…
नेपालमा सुगौली सन्धी (सन् १८१४), मुख्तियार भीमसेन थापाको आत्महत्या (सन् १८३७) र त्यस पश्चात मौलाएको अस्थीर राजनीतिले जन्माएको राणा शाशन (सन् १८४६) बाट सुरु गरौँ।
सन् १८४६ देखि सन् २००८ सम्म अलिकति भिन्दै देखि बिल्कुलै भिन्दाभिन्दै गरी मात्र १६२ वर्ष भित्र हाम्रो नेपालले ५ विभिन्न किसिमका साशन प्रणाली अपनाएको देखिन्छ।
Leave a Reply